हिउँदको पारिलोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)
हिउँदमा पारिलो घामसँगै मौसम खुल्दा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य निकै मनमोहक देखिएको छ ।
विमानस्थलमा अवतरण गरेका र उडानको निम्ति तयार भएका विमानसँगै नजिकैको हिमाली दृश्यले सबैलाई मन्त्रमुग्ध बनाएको बताइन्छ ।
फोटो स्रोत : सामाजिक सञ्जाल ।
टिप्पणीहरू