नारायणगढ–बुटवल सडक खण्ड निर्माणको अन्तिम चरणमा (फोटो फिचर)

नारायणगढ–बुटवल सडक खण्ड निर्माणको अन्तिम चरणमा (फोटो फिचर)
सुन्नुहोस्

पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डको निर्माण कार्यले तीब्रता लिएको छ । २०७८ भदौपछि निर्माण कार्य ठप्पप्राय रहेको उक्त खण्डमा  गत साउनपछि निर्माण द्रुत गतिमा भइरहेको बताइन्छ ।

सडक खण्डको विभिन्न भागमा कालोपत्रे कार्य जारी छ ।

टिप्पणीहरू