शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउनुभएको बताइन्छ । 

तीन सातादेखि जारी शिक्षक आन्दोलनको माहौलबीच आएको शिक्षामन्त्रीको राजीनामालाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

टिप्पणीहरू