शिवपुरीमा विद्युतीय माइक्रोबस दुर्घटना, घाइतेलाई काठमाडौं ल्याइयो
नुवाकोटको त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटनामा परेको छ । टोखा–छहरे सडकबाट आउँदै गरेको बागमती प्रदेश ३–०८५४ नम्बरको माइक्रो शिवपुरी गाउँपालिका ७, गुरुङ गाउँमा सडकबाट तल खसेको छ ।
घाइते नौ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
टिप्पणीहरू