शनिबार एनआइसीको नयाँ मुख्यालय उद्घाटन
एनआइसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय कमलादीस्थित आफ्नै भवनमा सरेको छ । हिजो बिहान वैदिक सनातन विधिपूर्वक पूजापाठ गरी सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले दिउँसो उद्घाटन सकाएका हुन् ।
नयाँ भवनमा सञ्चालक समिति कक्ष, प्रमुख कार्यकारी अधिकृत,अन्य उच्च अधिकृतहरुको कार्यालयलगायत विभिन्न विभागहरु रहने बुझिएको छ ।

टिप्पणीहरू