विद्याले सुविधा त्याग्ने घोषणा कार्यक्रममा प्रधानमन्त्री सामेल

विद्याले सुविधा त्याग्ने घोषणा कार्यक्रममा प्रधानमन्त्री सामेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गरेका छन् । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई बोल्न पालो दिएपछि उनीहरु एक एक गरेर बाहिरिएका थिए । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका उनीहरुले प्रधानमन्त्रीको सम्बोधनसँगै संसद बैठक बहिष्कारअघि उभिएर अवरोध गरेका थिए ।

प्रधानमन्त्रीले आज साँझदेखि हुने आफ्नो एक साताव्यापी स्पेन भ्रमणबारे संसदलाई जानकारी गराउनुभएर मदन जयन्ती कार्यक्रमलाई सम्बोधन गर्न रास्टृय सभागृह पुग्दै हुनुहुन्छ  । त्यहाँ आजै पूर्व रास्ट्रपति बिद्यादेवी भण्डारीले राजकीय सुविधा त्याग्दै एमाले राजनीतिमा फर्कनेवारे केही बोल्ने अपेक्षा राखिएको छ ।

टिप्पणीहरू