०९ पुस २०८२, बुधबार | 24 Dec 2025, Wednesday
जन आस्था
असार २२, २०८२
560 shares
प्रधानमन्त्री केपी शर्मा ओलीको हुम्ला जाने कार्यक्रम तय भएको छ । उहाँ बिहान साढे १० बजे बालुवाटारबाट नेपाली सेनाको हेलिकोप्टरमा खार्पुनाथ गाउँपालिका पुग्नुहुने छ ।
स्थानीय चुवाखोला पुलको उद्घाटन गरेर उहाँ बेलुकी राजधानी फर्कनुहुने छ ।
टिप्पणीहरू