तोसिमाले अमेरिकामा संगठन विस्तार गरेको रास्वपाको दाबी

तोसिमाले अमेरिकामा संगठन विस्तार गरेको रास्वपाको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा नेतृ तोसिमा कार्कीले अमेरिका भ्रमणको क्रममा पार्टी संगठन विस्तार गरेकी छन् । रास्वपा ललितपुर जिल्ला समितिको कार्कीले अमेरिकामा पार्टी संगठन विस्तार गरेको दाबी छ । 

अमेरिका भ्रमण पूरा गरेर आज फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्कीलाई रास्वपा ललितपुरले स्वागत गर्ने कार्यक्रम छ । सोही क्रममा कार्कीले उताको बेलिबिस्तार लगाउने बताइएको छ ।

टिप्पणीहरू