शैक्षिक हड्तालअघि मशाल जुलुस
अखिल क्रान्तिकारीले भोलि देशभर शैक्षिक हड्ताल घोषणा गरेको छ । साउन २ गतेको आम शैक्षिक हड्ताल सर्वसुलभ, निःशुल्क र जनपक्षीय शिक्षा ऐनको लागि गर्न लागिएको क्रान्तिकारीले जनाएको छ ।
सोही क्रममा हिजो साँझ सिंहदरबार नजिकै मशाल जुलुस निकालिएको थियो । शैक्षिक हड्ताल सफल पार्न चर्का नाराबाजीका साथ मशाल जुलुसको आयोजना गरिएको थियो । उनीहरुले शिक्षामन्त्रीलाई दलालको संज्ञा दिँदै मुर्दावादको नारा लगाएका थिए ।
टिप्पणीहरू