ऐना पहरामा बस दुर्घटना

ऐना पहरामा बस दुर्घटना

मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग.२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार घटनास्थलबाट दुई जनाको उद्धार गरिएको छ । 

गतवर्ष भदौ ७ गते पोखराबाट आउँदै गरेको भारतीय तीर्थयात्री सवार सोही स्थानमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा २७ जनाको ज्यान गएको थियो ।

टिप्पणीहरू