आफूलाई नराम्री भन्दै मन्त्री नाच्दै

आफूलाई नराम्री भन्दै मन्त्री नाच्दै

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने तीज गीतमा नाच्नुभएको छ ।

उहाँ अखिल नेपाल महिला संघले आयोजना गरेको तीज कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको बताइन्छ । 

संघले तीजको अवसरमा गीत तथा नृत्य प्रतियोगिता २०८२ आयोजना गरेको हो ।

टिप्पणीहरू