तीन कम्युनिष्ट नेता एउटै मञ्चमा
बुटवलमा ‘वर्तमान राजनीतिक संकट र निकास’ विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ । शहीद बेपत्ता स्मृति प्रतिष्ठान, नेपालले आयोजना गर्न लागेको उक्त कार्यक्रममा तीन कम्युनिष्ट नेता प्रमुख वक्ता रहनेछ
आयोजकका अनुसार नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल कार्यक्रमका प्रमुख वक्ता हुनेछन् ।
अन्तरक्रिया कार्यक्रम भोलि बिहान साढे ११ बजे बुटवलस्थित एसियन होटलमा हुँदैछ ।
टिप्पणीहरू