आर्यघाट नजिकै महिलाको शव

आर्यघाट नजिकै महिलाको शव

पशुपतिनाथ परिसरभित्रको एउटा सत्तलमा महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार ४० देखि ४५ वर्ष उमेरकी ती महिला मृत अवस्थामा पशुपति आर्यघाट नजिकैको सत्तलमा आज बिहान भेटिएकी हुन् ।

महिलाको पहिचान नखुलेको तर अनुसन्धान जारी रहेको बताइन्छ ।
 

टिप्पणीहरू