घण्टीका उम्मेदवार लेखजंग थापा

घण्टीका उम्मेदवार लेखजंग थापा

आगामी कात्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनका लागि रास्वपाले डा. लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ । 

सिद्धार्थनगर–९ अञ्चलपुरका थापाले प्राइमरी इलेक्सन, लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्जिमिटी प्रक्रियामा अन्य आठ जनालाई पछाडि पारेको बताइन्छ ।

थापाको उम्मेदवारीबारे निर्वाचन समितिको औपचारिक घोषणा हुन बाँकी छ ।

टिप्पणीहरू