संसद भवनमा आगजनी, सिंहदरबारभित्र आन्दोलनकारी

संसद भवनमा आगजनी, सिंहदरबारभित्र आन्दोलनकारी

आन्दोलनकारीहरुले नयाँ बानेश्वरको संसद भवन कब्जामा लिएका छन् । संसद भवनबाट आगोको मुस्लो देखिएको छ । 

प्रदर्शनकारीहरु सिंहदरबारभित्र छिरेका छन् ।
 

टिप्पणीहरू