प्रधानमन्त्री भेट्न जेन जी ग्रुप बालुवाटारमा

प्रधानमन्त्री भेट्न जेन जी ग्रुप बालुवाटारमा

हिजो राति नियुक्त हुनुभएका प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जेन जी ग्रुपका झण्डै एक दर्जन सदस्य प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

हामी नेपालका संयोजक सुदन गुरुङसहित उनीहरुले ३ नम्बर गेटमा पुगेर निवासका सुरक्षाकर्मीहरुलाई आफूहरु प्रधानमन्त्री कार्कीसँग भेटघाट गर्न आएको जानकारी दिएका छन्  ।

टिप्पणीहरू