क्याबिनेट बैठकपछि प्रधानमन्त्रीको सम्बोधन

क्याबिनेट बैठकपछि प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ । दिउँसो ४ बजे क्याबिनेट बैठकको अध्यक्षता गरेपछि साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने बताइएको छ ।

भदौ २३ गतेको प्रदर्शन र २४ गतेको विध्वंसपछि उत्पन्न राजनीतिक परिस्थिति, अन्तरिम सरकारको गठन, आगामी निर्वाचनलगायत विषयमा सम्बोधन गर्ने बुझिएको छ । निर्वाचन सम्पन्न गराउन मुलुकका प्रमुख राजनीतिक दलको सहमति र सहयोग आवश्यक देखिन्छ ।

टिप्पणीहरू