विपद् प्रतिकार्य पूर्व तयारीमा गृहमन्त्री
गृहमन्त्री ओमप्रकाश अर्यालले सशस्त्र प्रहरी बलको उपत्यकास्थित इकाईहरुको विपद् प्रतिकार्य पूर्व तयारी एवम् परिचालनसम्बन्धी जानकारी लिएका छन् ।
सो अवसरमा कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल तथा उपत्यकास्थित युनिटका कमान्डरहरुले विपद् पूर्व तयारीबारे जानकारी गराएको बताइएको छ ।
टिप्पणीहरू