मौसम खुलेसँगै यस्तो देखियो काठमाडौँ (फोटो फिचर)

मौसम खुलेसँगै यस्तो देखियो काठमाडौँ (फोटो फिचर)

काठमाडौं उपत्यकामा वर्षा रोकिएसँगै आकाश खुलेको छ । मौसम खुलेसँगै जनजीवन समान्य बन्दै गएको छ । 

बिहानैदेखि उपत्यकामा झलमल्ल घाम देख्न सकिन्छ भने मौसम पनि सफा देखिएको छ । शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन कष्टकर बनेको थियो । 

आज साँझबाट देशभरकै मौसम खुल्दै जाने मौसमविद्हरुले बताएका छन् ।

तस्बिरहरु 

टिप्पणीहरू