नेपालपछि दार्जिलिङतिर बिजोग (फोटो फिचर)
लगातारको वर्षाले नेपालपछि भारतको दार्जिलिङ क्षेत्रमा व्यापक क्षति पुर्याएको छ ।
शनिबार काठमाडौं र बागमती प्रदेशका विभिन्न जिल्लामा, हिजो पूर्वी नेपालका विभिन्न जिल्लामा ताण्डव मच्चाएपछि गएरातिदेखि भारतको उत्तरपूर्वी क्षेत्रमा परेको घनघोर वर्षाले सडक भत्काएको छ ।
जताततै गएको बाढी पहिरोले जनजीवन प्रभावित भएको बताइन्छ । पश्चिम बंगालमा पनि दर्जनौंको ज्यान गएको छ भने भौतिक क्षति निकै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।




टिप्पणीहरू