पहिले विपद छलफल, पछि निर्वाचनकाे तयारी
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे राखिएको छ ।
आजै प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले भेटघाट गर्ने कार्यक्रम छ । भेटमा आगामी निर्वाचन र त्यसको तयारीबारे छलफल हुने बताइएको छ ।
टिप्पणीहरू