काँग्रेसको पदाधिकारी, रास्वपाको सचिवालय बैठक
नेपाली काँग्रेसको हिजोदेखि शुरु भएको पदाधिकारी बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने जनाइएको छ ।
यता, रास्वपाले पनि सचिवालय बैठक डाकेको छ । पार्टी कार्यालय, बनस्थलीमा बिहान ११ बजे बस्ने सचिवालय बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ ।
टिप्पणीहरू