फोटोमा समेटिएको विश्व महिला सम्मेलन

फोटोमा समेटिएको विश्व महिला सम्मेलन

चीनको राजधानी बेइजिङमा महिला सम्बन्धी विश्व नेताहरुको सम्मेलन शुरु भएको छ । आज बिहान उद्घाटित उक्त सम्मेलन भोलिसम्म हुनेछ । 

प्रमुख अतिथि रहनुभएका राष्ट्रपति सी जिनपिङले उद्घाटन समारोहलाई सारगर्भित सम्बोधन गर्नुभएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फोटो : चाइना डेली ।

टिप्पणीहरू