चितवनका महिला प्रहरी भलिबलमा व्यस्त

चितवनका महिला प्रहरी भलिबलमा व्यस्त

चितवनमा महिला प्रहरी कर्मचारीहरुबीच रोमाञ्चक भलिबल खेल भएको छ । ७०औँ प्रहरी दिवसको अवसरमा आयोजित प्रतियोगिताको फाइनल हिजो भएपनि आज अपरान्ह पौने पाँच बजे महिला प्रहरी कर्मचारीबीच मैत्रीपूर्ण खेल भएको बताइन्छ ।

प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय, नयाँ सबुज गण र सशस्त्र प्रहरी बलको टिमबीच मैत्रीपूर्ण भलिबल खेल भएको थियो। उद्घोषकका अनुसार आजको खेलमा जिल्ला प्रहरी कार्यालयको टिम विजेताको रूपमा सम्मानित हुँदै महिला कर्मचारीबीच खेल भएको हो ।

टिप्पणीहरू