रानीपोखरीमा बिहानैदेखि भीड

रानीपोखरीमा बिहानैदेखि भीड

वर्षमा एकदिन मात्र खुल्ने काठमाडौंको रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा बिहानीदेखि नै भक्तजनको भीड लागेको छ ।

भाइटीकाको दिन दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले उक्त मन्दिरमा पूजा–दर्शन गरेर टीका लगाउने परम्परा छ । सोहीअनुसार मन्दिर आजको दिनमात्र खुल्छ ।

टिप्पणीहरू