ढलेको रुखले थिचेको फल्चामा पाल

ढलेको रुखले थिचेको फल्चामा पाल

भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिर छेउकै फल्चा मर्मत गरिएको छ । रुख ढल्दा क्षतिग्रस्त हुन पुगेको सो फल्चा नेपाली सेनाको टोलीले मर्मत गरेको छ । 

हिजो दिउँसो अचानक मन्दिर नजिकैको फल्चामा रुख ढल्दा क्षति पुगेको थियो । यद्यपि, मानवीय क्षति नभएको बताइन्छ । 

दुर्घटना लगत्तै खटिएको सैनिक टोलीले पाल टाँगेर फल्चाको मर्मत गरेको थियो भने मन्दिर परिसर पनि सफा गरेको हो ।

टिप्पणीहरू