गुण्डुमा घाम ताप्दै चौतारी टोली

गुण्डुमा घाम ताप्दै चौतारी टोली

नेकपा (एमाले) निकट प्रेस चौतारीका नेताहरु भक्तपुरको गुण्डु पुगेका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीविरुद्ध लेखिएका समाचारको संकलन बुझाउन अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोली त्यहाँ पुगेको बताइन्छ ।

बिहान पौने ८ बजे नै पुगेको टोली अध्यक्ष ओलीलाई घाम तापेर कुरिरहेको छ । अध्यक्ष अन्य व्यक्तिहरुसँग छलफल गरेकाले चौतारी टोलीले लामो समय कुर्नुपरेको हो ।

टिप्पणीहरू