विश्व स्वास्थ्य संगठनले बनाएको भवन सरकारलाई हस्तान्तरण

विश्व स्वास्थ्य संगठनले बनाएको भवन सरकारलाई हस्तान्तरण

विश्व स्वास्थ्य संगठनले नवनिर्मित ६ वटा ‘प्रि फेब्रिकेटेड भवन’ सरकारलाई हस्तान्तरण गरेको छ । संगठनका सहायक निर्देशक तथा चिकित्सक क्याथरिना बोहेमले स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमलाई आज एक कार्यक्रमका बीच भवन हस्तान्तरण गरेका हुन् । 

सिंहदरबारस्थित नेपाली सेनाको पुरानो नरसिंह दल गण रहेको स्थानमा आयोजना गरिएको हस्तान्तरण कार्यक्रममा स्वास्थ्य सचिव डा. विकास देवकोटालगायत चार दर्जनको उपस्थिति थियो ।

टिप्पणीहरू