कम्बोडियामै पनि कर्साबका करामत
कर्नेल चित्रबहादुर कार्की चिप्ला र कुरौटे छन् । बाबु भने हाडनाताभित्र करणी काण्डले खुकुरी खाएका व्यक्ति हुन् । कर्साबका बाबु र ससुरा सेनाका बकासी हुन् । पालुङटारको गणपति रहँदा ठेकेदारसँग मिलेर कतिसम्म गरे ।
गौचरको राशन र गृहजिल्ला बोच चरिकोटबाट समेत दाजु, बैनी र दिदीसमेतलाई पाल्ने काम भयो । त्यसरी राशन ओसार्ने चित्रको दाजु शंकर हुन् । लेबनान जाँदा पेट्रोल, पार्टपुर्जा, ड्राइभर र पदिकसँग समन्वय राखी बालाजु साइटमा जग्गा खरिद गरे । घडेरी ३–४ ठाउँमा जोडे ।
शान्ति सेनाबाट बढीमा १५–२० लाख, अब्जरभरबाट ४० लाखले प्रतिआना रु २५ लाख पर्ने जग्गा कैयन ठाउँमा हात लाग्दैन । केही महिनाअगाडि कम्बोडियाको शान्तिसेनामा गणपति भएर गएका छन् । तेल, पार्टपुर्जा, सडाउने, गलाउनेमा सिपालु, मर्मत र लजिष्टिकबाट समेत कमाउन थालिसके । नातेदारभित्रकालाई गोप्य रुपमा बाँचुञ्जेल श्रीमती बनाएकै हुन् ।
– जुनियर अधिकृतहरू
टिप्पणीहरू