सुशीला नेतृत्वको सरकार असंवैधानिक : ओली

सुशीला नेतृत्वको सरकार असंवैधानिक : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई असंवैधानिक ठहर गरेका छन् । असंवैधानिक तवरले बनेको यो सरकारको संवैधानिक परीक्षण अदालतबाट हुने उनको भनाइ छ ।

भृकुटीमण्डपमा आयोजित पार्टीको जन सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘वर्तमान संविधानले वर्तमान सरकारलाई उचित ठहर्याउने छैन ।’ उनले प्रतिनिधिसभाको पुनस्र्थापनाको विकल्प नभएको बताए । 

विघटिन प्रतिनिधिसभाको पुनस्र्थापनाको लागि उत्रन उनले सबैलाई आग्रह गरेका छन् ।

टिप्पणीहरू