उत्तरको चिसोले मुटु कमाउने, सान्याको समुद्रले मनै रमाउने

उत्तरको चिसोले मुटु कमाउने, सान्याको समुद्रले मनै रमाउने

चीनको उत्तरी भेगमा हिउँ पर्न थालेपछि मौसम निकै चिसो भएको छ । राजधानी बेइजिङलगायत उत्तरी भागमा कठ्याङ्ग्रिने चिसो हावा चलेपछि चिसो मौसम छल्नेहरु चीनकै दक्षिणतिर रमाउन थालेका छन् ।

चाइना डेलीका अनुसार समुद्री शहर सान्यामा गर्मीको रौनक देखिन्छ । आन्तरिक र वाह्य पर्यटकका कारण सान्याको पर्यटन थप चम्किलो भएको छ । हल्का सुनौलो घाम, न्यानो समुद्री हावा र नीलो आकाशको निर्मल सौन्दर्यसहित सान्या हिजोआज पूर्ण रूपमा समर–भाइब्सले भरिएको छ।

चसो मौसम मन नपराउने जोसुकैका लागि चीनको सान्या शहर सबैभन्दा उत्तम गन्तव्य बन्न सक्छ । कतिपयलाई जाडोयाम राम्रो लाग्ने भएकाले उनीहरु तातो खाना र न्यानो नानासँगै हिउँसँगै रमाउन चिसो भागमा पुग्ने गर्छन् 

तस्बिरहरु

टिप्पणीहरू