क्याबिनेट बैठकपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

क्याबिनेट बैठकपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ । अपरान्ह पौने ४ बजेदेखि सवा ४ बजेसम्म आधा घण्टा बसेको मन्त्रिपरिषद बैठकपछि उहाँहरुबीच शीतल निवासमा कुराकानी भएको हो ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकलगत्तै प्रधानमन्त्री राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुग्नुभएको हो ।

टिप्पणीहरू