नेपालको नयाँ परराष्ट्र नीतिमा के छ ?
सरकारले परराष्ट्र नीति–२०७७ सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले तयार पारेर सार्वजनिक गरेको नेपालको परराष्ट्र नीतिको एकीकृत दस्तावेज आज सार्वजनिक भएको हो ।
नीतिमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमान, राष्ट्रिय हितको संरक्षण र राष्ट्रिय सुरक्षाको प्रवर्धन गर्न द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय सम्बन्ध र सहयोग बिस्तार एवम् सुदृढिकरणका लागि सोहीबमोजिमका नीति अवलम्बन गरी कूटनीतिका सबै आयामलाई प्रभावकारी परिचालन गर्ने नीतिमा उल्लेख छ ।
यस्तो छ नेपालको परराष्ट्र नीति–२०७७ पढ्नुहोस् ।
[real3dflipbook id=’20’]
टिप्पणीहरू