उर्जामन्त्री टोपबहादुरले लखेटे आफ्नै सचिवलाई

उर्जामन्त्री टोपबहादुरले लखेटे आफ्नै सचिवलाई

आफूसङ्ग र्याङठ्याङ मिलेन भन्दै उर्जामन्त्री टोपबहादुर रायमाझीले मन्त्रालयका सचिव दिनेश घिमिरेलाई प्रधानमन्त्री केपी ओलीलाई भनसुन गरी क्याबिनेट निर्णय गराएर लो प्रोफाइलको राष्ट्रिय सर्तकता केन्द्रतिर लखेटेका छन् । उर्जामा सतर्कता केन्द्रबाट देवेन्द्र कार्कीलाई सारिएको छ । कार्की महिना दिनअघि मात्र नेपाल ट्रष्टको कार्यलयबाट सर्तकता केन्द्रमा सरुवा भएका थिए । उनी आरजु राणा निकट मानिन्छन् ।

टिप्पणीहरू