जसपाबाट निश्कासित लुम्बिनीका चार मन्त्रीको रिट सर्वाेच्चले दर्ता गरेन

जसपाबाट निश्कासित लुम्बिनीका चार मन्त्रीको रिट सर्वाेच्चले दर्ता गरेन

सर्वाेच्चले वैशाख १४ गते बन्दीप्रत्यक्षीकरण र कोभिड महामारी सम्बन्धित बाहेक अरु केश नहेर्ने सूचना जारी गरिसके तापनि सभासद पद जोगाउन गएकाहरुको रिट अलपत्र परेको छ ।

गतहप्ताको सूचनामा टेकेर सर्वोच्च प्रशासनले जसपाका चार मन्त्रीको रिट दायर नगरी फिर्ता पठाएको छ ।

उनीहरु अस्ति शुक्रवार नै रिट बोकेर बुटवलबाट काठमाण्डौ आइपुगेका थिए ।

टिप्पणीहरू