०९ माघ २०८१, बुधबार | 22 Jan 2025, Wednesday
जन आस्था
बैशाख २३, २०७८
0 shares
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठकपछि राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको छ ।
विकसित राजनीतिक घटनाक्रमसँगै प्रधानमन्त्रीको शीतल निवास प्रवेशलाई अर्थपूर्ण मानिएको छ ।
टिप्पणीहरू