बूढानीलकण्ठबाट मधेसी नेताहरु सोझै बालुवाटार
बूढानीलकण्ठमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटेर जसपा नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतो सोझै प्रधानमन्त्री भेट्न बालुवाटार निवास प्रवेश गरेका छन् ।
यता बालुवाटारमा संबैधानिक परिषदको बैठक जम्मा आधी घण्टा बसेर फोनमा भएको सहमतिबमोजिम केही महत्त्वपूर्ण नियुक्तिका निर्णय गरिएको छ ।
यसवीच भर्खरै एमालेमा माधव-खनाल पक्षको बैठक शुरु भएको छ ।
टिप्पणीहरू