चुरे दोहनको विरोधमा शान्ति समाजले विरोध प्रदर्शन गर्ने

चुरे दोहनको विरोधमा शान्ति समाजले विरोध प्रदर्शन गर्ने

मानवअधिकार तथा शान्ति समाजले चुरे दोहनको बिरुद्धमा आज साँझ काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

सरकारले गत शनिबार घोषणा गरेको आगामी आर्थिक वर्षको बजेटमा ढुंगा, गिटी र बालुवा निकासी गर्ने उल्लेख छ ।

उक्त घोषणाले चुरे पहाड दोहन हुने र त्यसबाट तराई मरुभूमिकरण हुने भन्दै समाजले आज साँझ ५ बजे जोरपाटी चोकमा विरोध प्रदर्शन गर्न लागेको हो ।

टिप्पणीहरू