पाल्पामा ३५ वर्षे पुरुषद्वारा ६० वर्षीया महिलामाथि जबर्जस्ती

पाल्पामा ३५ वर्षे पुरुषद्वारा ६० वर्षीया महिलामाथि जबर्जस्ती

पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका–१ मसकोटका ३५ वर्षीय नारायण मल्ललाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

नारायणले ती महिलालाई शुक्रबार साँझ जबरजस्ती करणी गरेका थिए ।

टिप्पणीहरू