काँग्रेस नेता चन्द्र भण्डारीका भाइको कार डुब्यो,परिवारमा बज्रपात
नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीका भाइ डा.शंकर भण्डारीको कार दुर्घटनामा निधन भएको छ ।
त्रिभुवन विश्वविद्यालय,खेलकुद निर्देशनालयका निर्देशक एवम् समाजशास्त्र विभागका सहप्राध्यापक भण्डारीको हिजो साँझ बुटवलको चरङ्गेमा भएको कार दुर्घटनामा परी निधन भएको हो ।
टिप्पणीहरू