१२ पुस २०८२, शनिबार | 27 Dec 2025, Saturday
जन आस्था
असार २१, २०७८
0 shares
प्रतिनिधिसभा विघटनउपर परेको रीटमा असार २८ गते सोमवार फैसला आउने भएको छ ।
आज सबै पक्षको बहस पौने पाँच बजे सकिए पनि हेर्दाहेर्दैमा राखेर न्यायाधीशहरुवीच छलफल गर्न र फैसला लेख्न एक हप्ताको समय राखिएको हो । यसअघि फागुन ११ कै फैसला तयार हुन बाँकी नै छ ।
टिप्पणीहरू