न्यायाधीशहरुको ‘क्लिन स्वीप स्टाइल’ मा सरुवा हुँदै

न्यायाधीशहरुको ‘क्लिन स्वीप स्टाइल’ मा सरुवा हुँदै

आउने हप्ताभित्र जिल्ला र उच्च अदालतका न्यायाधीशहरुको व्यापक सरुवा हुने भएको छ । लामो समयदेखि बस्न नसकेको न्यायपरिषद् बैठक आगामी साता बुधबार वा बिहीबारसम्ममा बस्ने तयारी छ ।

परिषद्को बैठकपछि सरुवाको सूची बाहिर आउने छ । जसमा उच्च र जिल्ला अदालतका सबैजसो न्यायाधीशलाई कटमट शैलीमा सरुवाको गृहकार्य गरिएको स्रोतको दाबी छ ।

टिप्पणीहरू