बढे बाग्मती र बिष्णुमती,असर बनेपामा समेत

बढे बाग्मती र बिष्णुमती,असर बनेपामा समेत

रातभरिको अविरल बर्षाले राजधानी काठमाण्डौको वीच भाग भएर बग्ने बागमती र बिष्णुमती बढ्दा सुकुम्बासी वस्ति डुवानमा परेको छ ।

उता पानीको उच्च बहावका कारण अरनिको राजमार्गअन्तर्गत काभ्रेको बनेपा सडक खण्ड अबरुध्द भएको छ । बनेपाको पुल बजार डुबान भई राजमार्ग अबरुद्ध छ ।

टिप्पणीहरू