रमेश खरेलहरुले कुशासनको बिरोध गर्ने
नेपाल प्रहरीका पूर्वडिआईजी रमेश खरेलले सुशासन अभियान थाल्ने भएका छन् । हिजो उनी संयोजक रहेको सुशासन अभियानले रत्नपार्कमा पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो ।
अभियानले कुशासन,भ्रष्टाचार र बेथितिका बिरुद्ध लड्ने जनाएको छ । राष्ट्रियता,सुशासन र समृद्धि अभियानको मूल मन्त्र रहेको खरेलले बताएका छन् ।
टिप्पणीहरू