पूर्व राजदूतले पाए राष्ट्रिय सुरक्षा परिषदको जिम्मेवारी
चीनका लागि भारतका पूर्व राजदूत विक्रम मिश्रीलाई भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारको उपप्रमुखमा नियुक्त गरिएको छ । नरेन्द्र मोदी सरकारले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।
उनी डिसेम्बर ११ तारिखका दिनसम्म बेइजिङस्थित भारतीय राजदूतको कार्यभारमा थिए । मिश्री सन् १९८९ देखि भारतीय विदेश मन्त्रालयको सेवामा प्रवेश गरेका हुन् ।
टिप्पणीहरू