भारतमा लडाकू विमानको परिक्षण

भारतमा लडाकू विमानको परिक्षण

भारतीय नौसेनाले जनवरी ६ मा राफेल–सामुद्रिक लडाकू विमानको परीक्षण गर्ने भएको छ । ४० हजार टन क्षमताको पानीजहाजमा बस्ने उत्तम विमानको पहिचान गर्न परीक्षण गर्न लागिएको हो । परीक्षण गोवाको समुन्द्री किनारमा हुने छ ।

आइएसी १ विमानलाई कोचिन बन्दरगाहको जहाजमा तैनाथी अवस्थामा राखिएको छ । जहाँ केही समयदेखि अरब सागर र हिन्द महासागरमा व्यापक समुद्री परीक्षणहरू भइरहेका छन् ।

टिप्पणीहरू