राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा क्रान्तिकारीका पूर्वउपाध्यक्ष
सरकारले राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्ष पदमा नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले अखिल (क्रान्तिकारी) का पूर्व उपाध्यक्ष सुरेन्द्र बस्नेतलाई परिषद्को कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको हो ।
बस्नेत नेकपा (माओवादी केन्द्र) का नेता समेत हुन् ।
टिप्पणीहरू