संविधानसभा सदस्य डा.दुमन सिंह थापा क्षेत्रीको निधन भएको छ । क्षेत्री अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभामा निर्वाचित थिए ।
केही समयदेखि अस्वस्थ उनी राजधानीको एउटा उपचार केन्द्रमा उपचाररत रहेको अवस्थामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
टिप्पणीहरू