कांग्रेस सचेतकको जिम्मेवारी अमृतालाई

कांग्रेस सचेतकको जिम्मेवारी अमृतालाई

नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलको सचेतकमा अमृता शाही तोकिएकी छन् । संसदीय दलका नेता तथा मुख्यमन्त्री जीवनबहादुर शाहीले उनलाई हिजो सचेतकमा मनोनित गर्नुभएको हो ।

यसअघिका सचेतक हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएपछि अमृतालाई सो जिम्मेवारी दिइएको हो ।

टिप्पणीहरू