एमसीसीबारे काँग्रेसको आधिकारिक धारणा सार्वजनिक (पूर्णपाठ)
सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकपछि कांग्रेसले सात पृष्ठको १२ बुँदे लिखित धारणा सार्वजनिक गरेको हो ।
कांग्रेस बैठकले एमसीसी प्रतिनिधिसभामा टेबुल गर्ने निर्णय पनि गरेको छ । एमसीसी सम्झौता संसदमा अनुमोदनका लैजानु सरकारको राजनीतिक कर्तव्य भएको कांग्रेसको भनाइ छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल गर्ने विश्वास व्यक्त गर्न भएको थियो ।
यस्तो छ एमसीसीबारे कांग्रेसले सार्वजनिक गरेको धारणा –







टिप्पणीहरू